समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिन ५४ जनाले दिए निवेदन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । यो सूची सोमबार दिउँसो सवा ३ बजेसम्मको हो । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । सोही अनुसार सोमबार दिउँसो सवा ३ बजेसम्म विभिन्न पार्टीका ५०…
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार