कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु हुँदा थप १३५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल तीन हजार ४१ परीक्षण हुँदा १३५ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै देशभर संक्रिय संक्रमितको संख्या १४३९ पुगेको…
सम्पत्ती न्यूज
१ श्रावण २०७९, आईतवार