हाम्रो पार्टीले मन्त्री फेर्दा अरु पार्टी तरङ्गित : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाम्रो पाटीले मन्त्री फेर्दा अरु पार्टी तरङ्गित भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले आफूहरूले मन्त्री परिवर्तनको निर्णय गरेपछि अरू पार्टी यसरी तरङ्गित भएको बताएका हुन् । ‘मंसिरमा चुनाव हुन्छ भनेर काम गरौं । गठबन्धन भए गठबन्धनका उम्मेदवार नभए हाम्रो उम्मेदवारलाई भोट हाल्न चुनाव चिन्हबारे अहिलेदेखि नै जानकारी…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७९, बुधबार