धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट
सुनसरी। सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए । उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ । उनका अनुसार को। १ख ६२७४ नम्बरको कृष्ण…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०८२, बुधबार