image

ओडिसाको केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

काठमाडौं । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी छन् ।  मृत भेटिएकी नेपाली विद्यार्थीको छानबिन माग गर्दा नेपाली विद्यार्थीलाई निष्काशित गरेकाे छ । भारतको (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालेको हो…

सम्पत्ती न्यूज
५ फाल्गुन २०८१, सोमबार