अध्यक्ष झाको मानमर्दन गर्ने अधिकृतमाथी कारबाहीको माग
अध्यक्ष झाको मानमर्दन गर्ने अधिकृतमाथी कारबाहीको माग रौतहट-नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झामाथी दुर्व्यवहार भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत रामकुमार तिमिल्सिनाले अध्यक्ष झामाथी दुर्व्यवहार गरेका हुन् । उक्त दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले दोषी माथी कारवाहीको मांग गरेको छ । पत्रकार महासंघ रौतहट शाखाले हिजो एक बिज्ञप्ती जारी गर्दै दोषीमाथी कारवाहीको माग…
सम्पत्ती न्यूज
२२ पुष २०७८, बिहीबार