सरकार र लघुवित्तपीडितबीच ६ बुँदे सहमति (सम्झौतासहित)
काठमाडौं । लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुन अनन्तले बुधबार समिति…
सम्पत्ती न्यूज
२ चैत्र २०८०, शुक्रबार