विद्रोह नगरेको भए एमसीसी जस्ताको तस्तै पास हुन्थ्यो । अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन जस्ताको तस्तै पास हुनबाट आफूले रोकेको बताएका छन् । आइतबार आफ्नो पार्टीको भात्री संगठन अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस र नेकपा एमाले एमसीसीलाई जस्ताको तस्तै पास गर्ने पक्षमा थिए । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि त्यसको विरोध…
सम्पत्ती न्यूज
१२ असार २०७९, आईतवार