नेपाल आइपुगे एमसीसीका उपाध्यक्ष एलफोर्ड
काठमाडाैं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड नेपाल आइपुगेका छन् । उपाध्यक्ष अलफोर्ड मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न उपाध्यक्ष अलफोर्ड नेपाल आएका हुन् । एमसीसी परियोजनाको भोलि (बुधबार)बाट औपचारिक रूपमा कार्यान्वयन सुरु हुँदैछ । बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार