प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्धार अभ्यास सम्पन्न
रौतहट २५ जेठ। रौतहटको उतरिभेग चन्द्रपुर नगरपालिका १ नुन्थर छेउ बागमती नदीमा प्रदेश स्तरीय जल उत्पन प्रकोप उद्धार अभ्यास सम्पन्न भएको छ। वर्षायाममा बाढी र डुबानको कारण हुने जोखिम बाट बच्ने उपायहरूबारेको अभ्यास मुख्यमंत्री सरोज यादवको प्रमूख आतिथ्यमा कर्मैया नुनथर नजिकै वाग्मती नदीमा बुधवार सम्पन्न भएको हो। उक्त अवसरमा बाग्मतीको नदीको पानीमा डुब्दै गरेका दुई गाँउले गुहार माग्दै कराउन थालेका…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०८०, बिहीबार