शान्तिको लागि राष्ट्रपति पद त्याग्न तयार छु : युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्तिको बदलामा आफू राष्ट्रपतिको पद त्याग्न तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तानाशाह भन्ने टिप्पणीको जवाफमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य र शान्ति स्थापनार्थ आफू पद त्याग्न तयार रहेको बताउनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्मले केही दिन अघि जेलेन्स्कीलाई “चुनाव बिनाको तानाशाह“ भनि टिप्पणी गर्नुभएको थियो । जेलेन्स्कीले युक्रेनको शान्तिको शुनिश्चितता भए र युक्रेनले नेटोको सदस्यता…
सम्पत्ती न्यूज
१३ फाल्गुन २०८१, मंगलवार