आफू रहँदा र सक्दासम्म एमालेको नेतृत्व नछाड्ने केपी ओलीको अडान
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्। त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए। जेनजी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा…
सम्पत्ती न्यूज
२३ आश्विन २०८२, बिहीबार