नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (NATCA) को नयाँ नेतृत्व चयन
काठमाडौँ । नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (NATCA) को अध्यक्षमा श्री मुरारी प्रसाद पौडेल विजयी भएका छन्।२०८२/०६/२६ गते सम्पन्न भएको निर्वाचनमा उनले तिन जना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतका साथ विजयी भएका हुन्।NATCA को १४ औं कार्यसमितिको निर्वाचनमा अध्यक्ष सहित बाहेक अनय पदहरुमा निर्बिरोध निर्वाचित भएका छन्।जसअन्तर्गत उपाध्यक्षमा पेशागत तर्फ हिना झा , प्राविधिक तर्फ बिजय कुमार श्रेष्ठ, महासचिवमा गौरव…
सम्पत्ती न्यूज
२९ आश्विन २०८२, बुधबार