काठमाडौं–तराई द्रुत मार्ग : निर्धारित समयमा नै काम सक्ने तयारी
काठमाडाै । नाम द्रुत भएपनि काम सुस्त भनेर लामो समयसम्म पनि सम्पन्न हुन नसकेको भन्दै आलोचना खेप्दै आएको काठमाडौं–तराई (मधेस) द्रुत मार्ग(फास्ट ट्रयाक) मा अब भने काम धमाधाम हुन थालेको छ । पछिल्लो समय काठमाडौं–तराई फास्ट ट्रयाकमा सुरुङ मार्ग खन्ने, सडक तथा पुलहरू बनाउने काम तीव्र रूपमा हुन थालेको छ । ती क्षेत्रमा प्राविधिक दक्ष कामदारहरूले धमाधम सुरुङ खन्न खटिरहेका…
सम्पत्ती न्यूज
३ चैत्र २०८०, शनिबार