सिंहदरवार भित्रैबाट राप्रपा अध्यक्ष लिङ्देन पक्राउ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन सिंहदरवारभित्रैबाट पक्राउ परेका छन्। सिंहदरबारभित्र पसेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतले संसदीय कार्यालयबाट निस्केर प्रदर्शन गरेका थिए । 'पर्चा-पम्प्लेट वितरण र नाराबाजी गर्न खोजेपछि सोही कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपाका सांसदहरूले बताएका छन्। उनका अनुसार पक्राउ परेका तीन नेता लिङ्देन,…
सम्पत्ती न्यूज
७ बैशाख २०८२, आईतवार