पौराइ सरोकार समाजको आयोजनामा काठमाडौँमा रक्तदान अभियान
काठमाडौ ।रौतहटबाट काठमाडौ आइ बसोबाँस गर्ने उपत्यकाका पौराइ बासीहरुले आज रक्त दान कार्यक्रम गरेका छ्न। पौराइ सरोकार समाजको आयोजनामा भएको सो कार्यक्रममा रौतहटको बागमती ,पौराइ ,जुडबेल फुलवारी र सिन्दुरेघारीका उपत्यका बस्नेहरूले रक्तदान कार्यक्रममा भगलिएको आयोजक कमिटीका सम्योजक देब भण्डारीले सम्पत्ति न्युज लाई बताए। कोभिडका कारण बजारमा रगतको अभाव भएको कारणले धेरै सर्बसाधरणलाई रगत उपलब्ध गराइउन मुस्किल परेको सुनिए पछि पौराइ…
सम्पत्ती न्यूज
१० श्रावण २०७७, शनिबार