राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघ र प्रदेशका सबै ४२ जना सांसदले सामूहिक राजीनामा दिएका छन्। पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राप्रपाका संघ र प्रदेशका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएको जानकारी दिए । सोमबार सुरु भएको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु र चार सय भन्दाबढी…
सम्पत्ती न्यूज
२४ भाद्र २०८२, मंगलवार