प्रधानमन्त्री कार्कीविरुद्धमाथिको अवहेलना मुद्दामा आज सुनुवाइ, के हुन्छ ?
काठमाडौँ । प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वाेच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ । सर्वाेच्च अदालतले मंसिर ३ मा कार्की विरुद्धको मुद्दा दर्ता गरेको थियो । राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर कार्की विरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो । राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेको भन्दै कार्कीविरुद्ध पहिलो अवहेलना मुद्दा दायर…
सम्पत्ती न्यूज
८ मंसिर २०८२, आईतवार