उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण
काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आइतबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। काठमाडौंका १ जना र ललितपुरका २ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार