प्रहरी र वकिलबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का
प्रहरी र वकिलबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का काठमाडौँ-प्रहरी र कानुन व्यवसायीबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का भएको छ । सर्वोच्च अदालत परिसरभित्र मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयासमा धक्का मुक्का भएको हो । बार एशोसिएसनले केही हप्तादेखी दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको…
सम्पत्ती न्यूज
३० कार्तिक २०७८, मंगलवार