भारतमा मुण्डन गरिएका व्यक्ति नेपाली होईनन्, हजार रुपैँया लिएर भिडियो बनाएको पुष्टि
काठमाडौँ । भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएको व्यक्ति नेपाली नभएको पुष्टि भएको छ। उनी भारतीय नागरिक नै रहेको र पैसा लिएर अभिनय गरेको बाराणसी प्रहरीले जनाएका छन्। अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेको भन्दै सामाजिक सञ्जालमा हालिएको भिडियोमा केस मुण्डन गरिएका…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार