लोक सेवा आयोगद्वारा लिखित परीक्षाकाे तालिका सार्वजनिक
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ । आयोगले द्वितीय श्रेणी (प्राविधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७९, बिहीबार