मन्त्री खतिवडाको बर्हिगमनसँगै नेप्सेमा गिरावट
विगत साढे २ वर्ष यता सेयर बजारमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा चलखेल गर्नेहरुलाई आजको सेयर बजारको क्लोजीङ अवस्थाले दरो झापड हानेको छ ।निर्वतमान अर्थमन्त्री खतिवडाको कार्यकाल भरी नै जब सेयर बजारमा गिरावट आउँछ तब उनको नाम लिने र उनले बोलेको शब्द ‘सेयर बजार अनुत्पादक क्षेत्र हो’लाई चर्चामा ल्याउने गरिएको थियो । धेरै समयदेखि लगानीकर्ताहरुले अर्थमन्त्रीको कारण बजार घटेको…
सम्पत्ती न्यूज
२१ भाद्र २०७७, आईतवार