प्रधानमन्त्रीको राजीनामा माग्दै अनसन बसे डा निकोलस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले गएराति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् । जेनजी अभियन्ता अजय सोडारीले भुसालले माइतीघरमा सनसन सुरु गरेको जानकारी दिए । जेनजीको मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको…
सम्पत्ती न्यूज
९ पुष २०८२, बुधबार