एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड
काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ। सानिमा क्यापिटलद्धारा सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड भएको हो। कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन्। सोही सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेका छन्। सो…
सम्पत्ती न्यूज
२० असार २०७७, शनिबार