पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता हो : मन्त्री बडू
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता भएको बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन नसक्ने बताएका हुन् । उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा…
सम्पत्ती न्यूज
६ असार २०७९, सोमबार