भरतपुरमा पाँच दलीय गठबन्धनको अग्रता कायमै
काठमाडौं - भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिनुभएको हो । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उहाँलाई पच्छ्याइरहनुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार