असार १ गते देखि श्रव्यदृश्य माध्यमबाट पठनपाठन सञ्चालन हुँदै
काठमाडौँ । कोरोनाभाइरसका कारण रोकिएको पठनपाठन लाई सरकारले असार १ गतेदेखि श्रव्यदृश्य माध्यमबाट सञ्चालन गर्ने भएको छ । कक्षा दश सम्मका विधार्थिलाई ध्यानमा राखि टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु मार्फत पढाइ सञ्चालन गर्न लागिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजनमा पढाइ हुने कक्षा र विषय अनुसारका समय तालिका सार्वजनिक गरेको छ । जस अनुसार, पाठ्यक्रम र…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०७७, आईतवार