भ्रष्टाचारका फलाइलहरु खुल्दै जाने छन् ः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अरू धेरै फाइल खोल्दै जाने बताएका छन् । समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले भ्रष्टाचार विरोधी र राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने बेथितिका विरुद्ध वा तस्करीको विरुद्धका प्रयास छेडिएकै छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु यो…
सम्पत्ती न्यूज
१४ श्रावण २०८०, आईतवार