अख्तियारमा एकवर्ष भित्र हजारौं उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको विवरण राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई जानकारी दिएको छ । समितिसँग आज भएको छलफलमा उक्त जानकारी दिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको थियो…
सम्पत्ती न्यूज
३ असार २०८०, आईतवार