एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्यो काठमाडौँ-आज ११ बजे हुने भनिएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि धकेलिएको छ । ११ बजे सुरु हुनु पर्ने बैठक १ बजे मात्र सुरु हुने भएको हो । एमसीसीले उत्पन्न तीव्र विरोध तथा पार्टी फुटको हल्लाका बिच माओवादीको बैठक बस्न लागेको हो । राष्ट्रिय सभागृहमा बस्ने बैठकमा व्याख्यात्मक…
सम्पत्ती न्यूज
२० फाल्गुन २०७८, शुक्रबार