राजदूतको संसदीय सुनुवाइ आज हुँदै
राजदूतको संसदीय सुनुवाइ आज हुँदै काठमाडौँ-सरकारले सिफारिस गरेको ३ देशका राजदुतको आज संसदिय सुनवाई हुने भएको छ । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँन लागेको हो । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ । यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय…
सम्पत्ती न्यूज
२० मंसिर २०७८, सोमबार