केन्द्रीय समिति विघटनपछि माओवादी सचिवालयको पहिलो बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ। माओवादी केन्द्रको विशेष महाधिवेशन तयारी, अन्य दलसँग पार्टी एकता र घोषित निर्वाचनको तयारीका लागि पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ। बैठकमा बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने जनाइएको छ। हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन…
सम्पत्ती न्यूज
२० आश्विन २०८२, सोमबार