करको दर भन्दा दायरा बढाऔँ: वरिष्ठ उपाध्यक्ष ढकाल
करको दर भन्दा दायरा बढाऔँ: वरिष्ठ उपाध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पुर्याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताउनुभएको छ । दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा आज दमकमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले करको दायरालाई धेरै…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार