सप्तकोसीको बजेट झन्डै ४७ करोड
काठमाडौँ । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार नगरसभा मार्फत वार्षिक बजेट रु ४६ करोड ८१ लाख ६७ हजार ४७० पारित गरेको छ । नगरपालिकाले पाँचौँ नगरसभा सम्पन्न गरेको हो । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट पारित गरी नगर सभासम्पन्न भएको हो । नगरसभाको उद्घाटनमा प्रदेश नं २ का…
सम्पत्ती न्यूज
८ आश्विन २०७७, बिहीबार