लगानी बोर्डको रिक्त सीईयो पदका लागि दर्जन, आवेदन को—कसले दिए आवेदन? ( नामसहित )
काठमाडौं । तत्कालीन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि लगानी बोर्डको सीईओ पद रिक्त रहेको छ । लगानी बोर्डले जेठ ५ मा सूचना जारी गरी प्राधिकरणको सीईओका लागि आवेदन माग गरेको थियो ।लगानीबोर्डले आवेदन माग गरेपछि हालसम्म रिक्त सीईओ पदका लागि १२ ओटा आवेदन परेका छन् । प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि आकांक्षीका…
सम्पत्ती न्यूज
२० असार २०७७, शनिबार