ओलीको बोलीमा स्थिरता नहुँनाले ओलीबाट अपहेलीत एक हुने मौका बनेको छ –नेता नेपाल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ओलीको बोलिमा विस्वास नहुँने हुँदा ओलीबाट अपहेलीत हुनु परेकाहरु एकजुटु हुने मौका मिलेको बताउनु भयो । नेता नेपालले प्रधानमन्त्री ओलीको नियत नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताउनु भयो । शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपालले…
सम्पत्ती न्यूज
३ पुष २०७७, शुक्रबार