टेरामक्स र एमडीएमएसमा ठूलो घोटाला भएको आशंका छानबिन सुरु
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मगाएको छ। समितिले ती दुवै खरिद प्रक्रियामा ठूलो घोटाला भएको आशंकासहित निर्णय र खरिद प्रक्रियाका सबै कागजात मागेको हो। यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्दै आइरहेको छ। सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियाका क्रममा विभिन्न १२ क्षेत्रमा अनियमितता भएको उल्लेख…
सम्पत्ती न्यूज
५ माघ २०८०, शुक्रबार