काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । पछिल्लो ६ कारोबार दिनमा नेप्से १२१.७७ अंक घटेको थियो। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २६.१० बढेको हो । सो वृद्धिपछि नेप्से २६४०.७८ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि…