पुस २७ र २८ गते काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन घोषणा
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन्। विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले अहिले नयाँबानेश्वरमा जारी पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रिय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी…
सम्पत्ती न्यूज
२३ पुष २०८२, बुधबार