कुलिङ पिरियडमा दुईबुँदे बटम लाइन राखेर विपक्षी
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक भाँडिएको छ । कुलिङ पिरियडमा दुईबुँदे बटम लाइन राखेर विपक्षी दलहरू बाहिरिएका हुन् । सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका छन् । यसले थप अन्योल सिर्जना गरेको छ । उनीहरूले राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने र…
सम्पत्ती न्यूज
२० श्रावण २०८२, सोमबार