दिनेश डिसीद्वारा चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण
काठमाडौं । दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् । सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार