कांग्रेस–एमाले समिकरणकाविरुद्ध संघर्ष गर्ने चार दलको तयारी
काठमाडौं । मेधेश केन्द्रत चार वटा दलले कांग्रेस–एमालेबीचको समिकरणविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ । तमलोपा, एकीकृत समाजवादी पार्टी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल सद्भावना पार्टीको संयुक्त मधेश संघर्ष समितिले गठबन्धनले एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको भन्दै संघर्ष गर्ने तयारी गरेका हुन् । संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै वर्तमान संविधानको संशोधनलाई प्राथमिकतामा राखेको समाचारहरूमा देखा परे…
सम्पत्ती न्यूज
४ श्रावण २०८१, शुक्रबार