आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे छलफल हुने
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे छलफल हुने भएको छ । सरकारले वार्तामा आउन पटकपटक आग्रह गरेपनि आन्दोलनरत शिक्षक महासंघले आफनो माग सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने भन्दै अडान राखेको छ । यसअघि पटक(पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ । ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र…
सम्पत्ती न्यूज
२७ चैत्र २०८१, बिहीबार