अदालतको समस्या एक-दुई दिनभित्र समाधान होस् : प्रचण्ड
अदालतको समस्या एक-दुई दिनभित्र समाधान होस् : प्रचण्ड जनकपुरधाम-जनकपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक-दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार