एकै पटक नेपाल प्रहरीका ६६५ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौँ । एकै पटक ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको असोज २८ गतेको निर्णयअनुसार ६६५ जना इन्सपेक्टरको सरुवा गरिएको हो । ins_saruwa_sn2817Download
सम्पत्ती न्यूज
२९ आश्विन २०८२, बुधबार