राजस्व अनुसन्धान विभागको महानिर्देशकमा घिमिरे र सम्पत्ति शुद्धीकरणमा दाहाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा महानिर्देशक नियुक्त गरिएको छ । सहसचिव द्वय चण्डीप्रसाद घिमिरेलाई राजस्व अनुसन्धान विभाग र सुमन दाहाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी दिइएको हो ।सरकारले केहि दिन अघि गरेको सहसचिव सरुवामा घिमिरे र दाहाल दुबैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याएको थियो भने राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण…
सम्पत्ती न्यूज
७ भाद्र २०८१, शुक्रबार