ओली–लेखकलाई बयान लिने, आयोगको तयारी
काठमाडौं । जेन–जी आन्दोलन जाँचबुझ गर्न गठित छानवीन आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरिएको छ । आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ । केही सुरक्षा…
सम्पत्ती न्यूज
८ पुष २०८२, मंगलवार