काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति निधन भएको हो । लामो समयदेखि बिरामी रहेका आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ। उच्च रक्तचाप र मधुमेहका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एक महिनाअघि अस्पतालमा भर्ना गरिएको…