काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अकिृतमा आए गुरागाईँ
काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँ आएका छन् । उनले सोमबार आफ्नो कार्यभार सम्हाल्दै पदबहाली गरेका छन् । भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए । परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार